कोरोना सङ्क्रमित डेढ महिनाकाे शिशुको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

कोरोना सङ्क्रमित डेढ महिनाकाे शिशुको मृत्यु

काठमाडौँ, १८ असार : त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमित डेढ महिनाको शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको शिशुकाे शल्यक्रियाअघि परीक्षण गर्दा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.