सुनको भाउ घट्यो - pharaksandesh.com

मुख्य समाचार


Monday, 6 July 2020

सुनको भाउ घट्यो

काठमाडाैँ, २२ असार : आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ स्थिर छ ।

आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो ।

चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.