राष्ट्रपति भण्डारीद्वारा बजेट अधिवेशन अन्त्य - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

राष्ट्रपति भण्डारीद्वारा बजेट अधिवेशन अन्त्य

काठमाडाैँ, १८ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले चालू बजेट अधिवेशन अन्त्य गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न ५ बजेदेखि लागू हुने गरी संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशन अन्त्य गर्नुभएकाे हाे । 

बिहीबार बिहान मात्र मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेकाे थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.