सुरुङ्गा, २३ साउन : सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला नेताहरुबीच आरोप-प्रत्यारोप, घोचपेच र टीकाटिप्पणी पनि बढ्न थालेको छ ।
यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै ट्वीट गर्नुभएको छ ।
‘इनफ इज इनफ’ भन्दै उहाँले प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट लेख्नुभएको छ कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’
उहाँले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भन्दै अगाडि लेख्नुभएको छ ‘देश संवेदनशील मोडमा छ, महसुस होस् ।’

Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!

No comments:
Post a Comment