सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्याे - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्याे

काठमाडाैँ, ३० भदौ : सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.