हाइटीमा सरकार विरोधी आन्दोलन चर्कँदै - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

हाइटीमा सरकार विरोधी आन्दोलन चर्कँदै


हाइटी, ३ कात्तिक :
हाइटीमा भ्रष्टाचार बढाएको भन्दै राष्ट्रपति जोभेनेल मोइजको राजिनामा माग्दै सरकारविरोधी जुलुस प्रदर्शन भएको छ ।

सरकारविरोधी जुलुसमा प्रहरीले रबरका गोली चलाएको छ ।

साथै अश्रुग्यास पनि प्रहार गरिएको समाचारमा उल्लेख छ ।

हाइटीमा संसदको अनुपस्थितिमा राष्ट्रपतिको आदेशका भरमा शासन संचालन भैरहेको र भ्रष्टाचार मौलाएको भन्दै जनता सडकमा उत्रिएका हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.