सीमा नाकाबाट तीन किलो अफिम बरामद - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

सीमा नाकाबाट तीन किलो अफिम बरामद


कपिलवस्तु, ४ कात्तिक :
नेपालबाट भारततर्फ लैजादै गरेको तीन किलो अफिम कपिलवस्तु प्रहरीले बरामद पारेको छ ।

सीमा क्षेत्र कृष्णनगर नगरपालिका वडा २ लिङगेटमा चेकजाँच गर्दा झोला फालेर एक नागरिक भारततर्फ भागेका थिए । उक्त झोला खानतलासी गर्दा अफिम फेला परेको जनाइएको छ ।

झोला फालेर भारततर्फ भागेका रुकुम जिल्लाका ३५ वर्षीय लाल बहादुर खत्रीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिइएको अस्थाई प्रहरी पोष्ट लिङ्कगेट कृष्णनगर प्रहरी नयाव निरिक्षक रेशम बहादुर जिसीले बताए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.