डडेल्धुरामा कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 11 October 2020

डडेल्धुरामा कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु


डडेल्धुरा, २५ असाेज :
डडेल्धुरामा कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ का सभापति ४० वर्षीय लोकेन्द्र खड्काको शनिवार साँझ मृत्यु भएको हो।

साँझ ५ बजेतिर खानेपानीको पाइप बनाउँदै गर्दा उनी भीरबाट लडेका थिए ।

उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटौ मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.