अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल हुँदै - pharaksandesh.com

मुख्य समाचार


Thursday 5 November 2020

अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल हुँदै


काठमाडौं, २० कात्तिक :
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल हुने बताइएको छ ।

कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट बनेका प्रचण्डको प्रधानमन्त्री ओलीसँग पछिल्लो समय दूरी बढिरहेको छ । दुई अध्यक्षबीच पाँच दिनपछि भेट भएकाे हो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.