तस्बिरमा नरवणेको दोस्रो दिन (फोटो फिचर) - pharaksandesh.com

मुख्य समाचार


Thursday 5 November 2020

तस्बिरमा नरवणेको दोस्रो दिन (फोटो फिचर)

काठमाडौं, २० कात्तिक : नेपालको तीन दिने भ्रमणमा आउनुभएका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको दोस्रो दिन व्यस्त तालिका छ । बिहीबार बिहान सैनिक मुख्यालय जङ्गीअड्डामा पुग्नुभएका उहाँ विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । जङ्गीअड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि उहाँ सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी हुनुभयो ।


भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको सम्मान ग्रहण गर्दै । 
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको सम्मान ग्रहण गर्दै ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गर्दै ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि सहयोग स्वरुप माक्स प्रदान गर्दै ।

नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न आउनुु भएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले बिहीबार सैनिक मुख्यालय जङगी अडडामा प्रधानसेनापति पूर्णचन्द्र थापालाई घुम्ती अस्पताल सञ्चालनका लागि आवश्यक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार सैनिक मुख्यालय जङगी अडडामा नेपालको तीनदिने भ्रमणमा रहनुु भएका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई शान्तिका अग्रदूत गौतमबुद्धको मूर्ति उपहार दिंदै ।



No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.