२४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

२४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु


काठमाडौं, १६ कात्तिक :
देशभर पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.