राजधानी जकार्ताबाट ५० जना यात्रु लिएर उडेको श्रीविजया कम्पनीको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फीट तल झरेको थियो । इण्डाेनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको खबरमा उल्लेख छ ।
ADS-B signal from flight #SJ182 was lost at 07:40:27 UTC time. The flight was en route from Jakarta to Pontianak in Indonesia.https://t.co/fNZqlIR2dz pic.twitter.com/GQiTLjlB4B
— Flightradar24 (@flightradar24) January 9, 2021
No comments:
Post a Comment