भानुको सम्झनामा तुंगनाथको ‘सुन्दर काण्ड' (रामायण) पहिलो अंश सार्वजनिक (भिडियोसहित ) - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

भानुको सम्झनामा तुंगनाथको ‘सुन्दर काण्ड' (रामायण) पहिलो अंश सार्वजनिक (भिडियोसहित )

काठमाडौँ, २९ असार : २०६ औं भानु जयन्तिको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दर काण्ड (रामायण) को पहिलो अंश सार्वजनिक भएको छ । जसमा गाएन तथा संगीत स्वंम तुंगनाथकै रहेको छ । 

‘सुन्दर काण्ड रामायण’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेष को संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो जसको लेख्य नेपाली भाषाको डोरीले विशवभरी छरीएर बसेका हामी नेपालीहरुलाई एकतामा बाँध्न सफल भयो र आज पनि हामी त्यही नेपाली भाषा गर्वका साथ बोली रहेका छौं ।

भिडियो हेर्नुहोस् :

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.