सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 April 2020

सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु

काबुल, १९ चैत : अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वासाधारणको मृत्यु भएको छ । 

सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्क्दिाँ सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।(रासस/सिन्हवा) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.