आमा तिम्रो नक्शा बनेर आयो - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

आमा तिम्रो नक्शा बनेर आयो

गजल
कमला गौतम
आमा तिम्रो नक्शा बनेर आयो
हामी नेपालीको मन रमेर आयो

कालापानीमा भण्डा फहराउला है
नेपाली हो हाम्रै बुटअब बजेर आयो

कलम उदायौ लेख्यौ साहित्यमा
देख्यौ लेखाइ सुन्यो र पढेर आयो

खबरदार! छ अझ पनि कायम होस्
नक्शा यहि मान्छौ बल्ल भरेरआयो

जनता जागरूक छन नगर मन लागि 
कति गरे देशलाइ र नक्शा हेर आयो

कमला गौतम
काठमाडौँ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.