कविता
| नारायण वीर खत्री |
कसरी वाँचु यहा म आफै कोरोनाको त्रास
कसरी वाचु म आफै देश र सिमाको नास
कसरी भन्नु, कसरी वाँचु म यहा म आफै नेपाली
केही पार्टी जुटदैछन् यहा केही फुटदैछन् यँहा
नेता राष्ट्रियताको नाममा अर्थतन्त्र लुटदैन् यहा

विसिदै छन् नेता यहा नेपाल र नेपालको इतिहास
कसरी विर्सु म यहा पुर्खा तिम्रो बलिदान र प्रयास

लिपुलेक, कालापानी सगरमाथा हाम्रो भन्दै छन् छिमेकी यहा
स्वतन्त्र हामी भन्दै रुपैयामा वेची पैसा गन्दैछन् नेता यहा

सन्धी सम्झौता सिद्धान्त र आर्दश राजनिति विदेशी
लाजै नमानी वोल्छन् विकासको उखान टुक्का नेपाली

नेता, मन्त्री हिडनु पर्ने गाडीलाई पास हुनुनपर्ने
गरीव जनता सिटामोल किन्न एम्बुलेन्स चढनुपर्ने

धन्न धानेको थियो देश नेपाल र अर्थतन्त्र रेमिटान्सले
आशु झर्दै छ सारा जनतामा नेपाल आमा तिम्रो आशले

कुलमान, धुम्रुस सुन्तलि, रवि जस्ता देशप्रेमी हाम्रा साथमा
अव नेताको भन्दा यिनकै विश्वास छ हाम्रो हातमा
भन्न सक्छु, वाच्न सक्छु, म यहा म आफै नेपाली
नारायण वीर खत्री
देवचुली ०२, दुमकौली

No comments:
Post a Comment