राष्ट्रकविको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 August 2020

राष्ट्रकविको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौँ, ३ भदौ : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । आज बिहान घिमिरे निवासमा पुगेर उहाँले सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
यस्तै नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले पनि उहाँको पार्थिव शरीरमा माला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँकाे आजै राजकीय सम्मानका साथ अन्तयेष्टि गर्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.