कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभामा तोडफोड - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभामा तोडफोड


काठमाडौं, १९ असाेज :
प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेश ५ को प्रदेशसभा बैठक पुनः सुरु भएको छ। 

यसअघि बसेको बैठक नेपाली कांग्रेसले अवरोध गरेको थियो। अहिले पनि कांग्रेस सांसदहरुले नारावाजी गरिरहेका छन्। विरोधकाबीच पनि संसद बैठक जारी रहेपछि कांग्रेस सांसदले सभामा तोडफोड मच्चाएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले विरोधकाबीच सरकारको प्रस्तावलाई सभामा पेस गरेका छन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.