कोरोनाले एकैदिन लियो १९ जनाको ज्यान - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

कोरोनाले एकैदिन लियो १९ जनाको ज्यान


काठमाडौं, १९ असाेज :
देशभर पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १४ जना पुरुष र ५ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६२ प्रतिशतको ज्यान गएको छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.