एक करोड रुपैयाँसहित हुन्डी काराेबारमा संलग्न तीन जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

एक करोड रुपैयाँसहित हुन्डी काराेबारमा संलग्न तीन जना पक्राउ


काठमाडाैँ, १८ कात्तिक :
अवैध कारोबार हुन्डीको एक करोड रुपैयाँसहित काठमाण्डौबाट तीनजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ओमबहालबाट उनीहरुलाई पक्राउ गरेको हो । सीआईबीले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल पक्राउ गरेकाे सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिनुभयो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.