संसद विघटन मुद्दा संवैधानिक इजलासमा - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 23 December 2020

संसद विघटन मुद्दा संवैधानिक इजलासमा


काठमाडौं, ८ पुस :
संसद विघटनविरुद्ध परेको मुद्दा अब संवैधानिक इजलासले हेर्ने भएको छ ।

रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले संसद विघटनविरुद्ध परेको मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय गरेको हो ।

बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भू थापा, टीकाराम भट्टराई, गोविन्द बन्दी, दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.