काठमाडाैँ, २४ जेठ : पछिल्लाे विवरण अनुसार आज थप ३२३ जनामा काेभिड १९ संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या ३२३५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो ।
त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।
त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । कुल मृत्यु १३ पुगेको छ । नेपालका ७० जिल्लामा सङ्क्रमण भएको छ । डोल्पा गत जेठ २१ गते राति दुईबजेतिर ५८ वर्षका पुरुषको १६ गते सुर्खेतबाट १८ गते डोल्पा जानुभएको थियो । उहाँ दमको रोगी हुनुहुन्थ्यो । एकजना महिलाको सेती अस्पतालमा मृत्यु भएको छ । उहाँको पोजेटिभ आएको छ ।

No comments:
Post a Comment