रातो मत्स्येन्द्रनाथको रथ जात्राको माग गदैँ स्थानीयको प्लेकार्ड सहित धर्ना - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

रातो मत्स्येन्द्रनाथको रथ जात्राको माग गदैँ स्थानीयको प्लेकार्ड सहित धर्ना

काठमाडौँ, १८ भदौ : ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गदैँ स्थानीयले प्लेकार्ड सहित धर्ना दिएका छन् ।

बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गदैँ प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् । पटक पटक रथारोहणको प्रयास भए पनि बन्दाबन्दी र काठमाडौँ उपत्यकामा कोरोना भाइरस फैलिएका कारण रथारोहण स्थगित हुँदै आएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.