म प्रतिनिधिसभा विघटनको विपक्षमै छु, सोमबारको प्रदर्शनमा सबै सहभागी हुनु - देउवा - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

म प्रतिनिधिसभा विघटनको विपक्षमै छु, सोमबारको प्रदर्शनमा सबै सहभागी हुनु - देउवा


काठमाडाैँ, ११ पुस :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरुद्धमै रहेको प्रष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा विघटनबारे नेपाली कांग्रेसभित्र फरक मत रहेको हल्ला भएपछि सभापति देउवाले विज्ञप्ति नै निकालेर आफू संसद विघटनको विरुद्धमै रहेको र सोमबार हुने प्रदर्शनको प्रस्ताव पनि आफैँले अघि सारेको बताउनुभएको हो ।

उहाँले विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावना विपरीत कदमअघि सारेकाले १३ गते सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैसँग आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.