मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवुल - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवुल


काठमाडौं, ९ माघ :
माघ ७ गते सुरु भएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक छोटो समय बसेर स्थगित भएको छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवुल गरिएपछि माघ १९ गतेसम्मका लागि अधिवेशन स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.