प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलादेखि बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन - pharaksandesh.com

मुख्य समाचार


Saturday, 30 January 2021

प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलादेखि बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन


काठमाडाैँ, १७ माघ :
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध स्वतन्त्र नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । शनिबार दिउँसो आयोजित प्रदर्शनमा डा. गोविन्द केसीसहित स्वतन्त्र नागरिकको सहभागिता थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.