विश्व शान्तिका देशको सूचीमा नेपालको फड्को (सूचीसहित) - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 November 2019

विश्व शान्तिका देशको सूचीमा नेपालको फड्को (सूचीसहित)

काठमाडौं, ६ मङ्सिर : नेपालले विश्व शान्तिका देशको सूचीमा सुधार गरेको छ । अघिल्लो वर्ष भन्दा नेपालले १२ स्थान सुधार गर्दै आफूलाई ७६ औं स्थानमा राख्न सफल भएको छ ।

देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरिएको हो ।

हेर्नुस् शान्तिपूर्ण देशको सूची




No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.