काठमाडौँ, १५ जेठ : सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७७÷०७८ को नेपाल सरकारको आय व्ययको विवरण (बजेट) सङ्घीय संसद्को प्रस्तुत भइरहेको छ ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट (आम्दानी र खर्च)को प्रक्षेपण प्रस्तुत गर्दै हुनुहुन्छ ।
सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष ०७७/०७८ को आय व्ययको विवरण (बजेट) प्रस्तुत (प्रत्यक्ष प्रशारण) :

No comments:
Post a Comment