नेकपा सचिवालय बैठक शुरु, आन्तरिक विवाद समाधान गर्ने अपेक्षा - pharaksandesh.com

मुख्य समाचार


Saturday, 2 May 2020

नेकपा सचिवालय बैठक शुरु, आन्तरिक विवाद समाधान गर्ने अपेक्षा

काठमाडौँ, २० वैशाख: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ । 

पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्ने/नगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित हुनुहुन्छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.