थप ५५४ जनामा कोरोना संक्रमण, कुल संक्रमित १२ हजार ३०९ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 27 June 2020

थप ५५४ जनामा कोरोना संक्रमण, कुल संक्रमित १२ हजार ३०९

काठमाडौं, १३ असार : नेपालमा पछिल्लो परीक्षणमा थप ५५४ जनामा कोरोना संक्रमण पाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनु भयो ।

यस्तै भक्तपुरमा एक जना सहित काठमाडौं उपत्यकामा ५ नयाँ संंक्रमित हुनु भएको छ

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.