काठमाडाैँ, २३ जेठ : विदेशबाट फर्किएर आफ्नै खर्चमा होटल क्वरेन्टीनमा बस्न चाहनेहरुको लागि होटलको सूची सार्वजनिक भएको छ । विदेशबाट नेपाल फर्कन चाहनेले होटलमा शुल्क तिरेर बस्न पाउने भएका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडाैँले चारतारेदेखि डिलक्स रिसोर्टसम्मका ४७ वटा होटलको नाम सार्वजनिक गरेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र काठमाडाैँको बैठकले होटलको नाम टुंगाएको हो ।
चार तारे होटलमा ग्रान्ड होटल रहेको छ । यस्तै तीन तारे होटलमा एअरपोर्ट होटल, होटल बैशाली,समिट, मस्र्यांङदी,प्लाटिनम, मनाङ, ल्याण्डमार्क, मुनलाइट र सर्विना लगायत छन् ।
४५ वटा होटलको सूची यस्तो छ:

No comments:
Post a Comment