सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, तोलाकै ९८ हजार बढी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 29 July 2020

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, तोलाकै ९८ हजार बढी

काठमाडौँ, १४ साउन : बुधबार सुनको प्रतितोला मूल्य ९८ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सयले बढेर बुधबार अहिलेसम्मकै उच्च मूल्य कायम गर्दै रेकर्ड राखेको हो । यसअघि मंगलबार नै उच्च थियो ।

बुधबार चाँदीको मूल्य भने केहि घटेको छ । लगातार बढेको चाँदीको मूल्य बुधबार प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार २ सय २५ मा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढिरहेको कारण नेपालमा पनि मूल्य लगातार बढेको महासंघले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.