नेकपा सचिवालयको बैठक भोलि बस्दै - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

नेकपा सचिवालयको बैठक भोलि बस्दै

काठमाडौं, १७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दै छ । बैठक भोली बिहान एघार बजेका लागि भोलिका लागि बोलाइएको छ ।

सचिवालय बैठकमा पार्टी महासचिव विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुने कार्यक्रम छ ।

यसअघि तय भएको बैठक कोरोना सङक्रमणको जोखिमका कारण भोलि १८ गतेका लागि सारिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.