काठमाडौं, २७ पुस : सरकारले माघ १ गते माघे सक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।
Pharaksandesh.com
No comments:
Post a Comment