सुनको मूल्य आज ताेलामा सात सय रुपैयाँ घट्यो - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

सुनको मूल्य आज ताेलामा सात सय रुपैयाँ घट्यो

काठमाडाैँ, १८ भदौ : सुनको मूल्य आज सात सय रुपैयाँ घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.