याे कस्ताे दशै‌ँ ? - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

याे कस्ताे दशै‌ँ ?


कस्तो? कस्तो ? खल्लो जस्तो 
यसपालिको चाड भयो किन यस्तो ।
सुनसान छ चारैतिर चकमन्न छ
यो मन आज सार्है विछिप्त छ।।

वल्लो घरमा हुँदा पुजाआजा
पल्लोघरमा हुन्छ रुवाबासी।
यो माहामारिले हेर आज
बनाउँदै गएको छ सुकुम्बासी।।

आफु हुनु खुसी कसोगरि
छिमेकी आँशुको आहालमा पौडि खेल्दा
माहान चाडमापनि
कोरा बारि कुनाभित्र पस्दा 

कतिन्जेल टिकोस् बनावटि मुस्कान
सम्झि सम्झी बड्छ बेचैनि फुट्छ आँशुको मुहान
सम्झि सम्झी बड्छ बेचैनि फुट्छ आँशुको मुहान।।।

सुनु आचार्य

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.