काठमाडौँ : सुशान्त खत्रीको स्वरमा रहेको ‘सानुमाया’ गीत र उक्त गीतको भिडियोलाई दर्शकहरुले निकै मनपराएका छन् । गीतको भिडियो अहिले युटुबको ट्रेन्डिङमा रहेको छ ।
सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ । आर्थिक अवस्था कम्जोर भएका कारण आफ्नो प्रेमिकाले छोडेपछि आफूलाई भएको पीडालाई ब्यक्त गर्दै सुशान्तले गीत गाएका छन् । राजिव समरको निर्देशनमा तयार गरेको यस भिडियोमा सुशान्तका साथ मलिका महत देखिएकी छिन् ।
यस गीतको भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका छन्।
No comments:
Post a Comment